बुधबार नवपरासीको गैंडाकोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको आरोप लगाए । उनले भने–‘कठैबरी नेपालको अदालत ! मेरो शुभकामना छ, अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस् । अहिले दसैं आउन लागेको छ, दुर्गाभवानीले अदालतको स्वाधिनताको रक्षा गरुन् !’ अध्यक्ष ओलीले अदालत अब अदालतजस्तो होस् भन्ने सबैको चाहना…