Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


तराई–मधेसको डुबान समस्या अब चाँडै समाधान : प्रधानमन्त्री

सर्लाही सदरमुकाम मलंगवामा बिहीबार नेपाली कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले डुबान समस्या समाधान गर्न आफू लागिपरेको बताए । तर, उनले डुबान समस्या समाधानको उपायबारे भने केही बताएनन् । मधेसीको माग सम्बोधन गर्ने पार्टी कांगे्रसमात्रै भएको भन्दै उनले स्थानीय तह निर्वाचनमा कांगे्रसलाई भोट दिन आग्रह गरे । प्रधानमन्त्री देउवाले नेकपा एमालेले पहाडे र…