Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


देउवाले पार्टी मिलाएर लान सकेनन् : सुजाता

आइतबार विराटनगरमा पत्रकारहरुसँग नेत्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको आरोप लगाइन् । उनले अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई गोलबद्ध बनाएर अगाडि बढाउने दाबी पनि गरिन् । राजनीतिमा रहेका कोइराला परिवारका डा. शेखर, शशांक र सुजाताको एकता कसैविरुद्ध नभइ कांग्रेसलाई बलियो बनाउन रहेको दाबी पनि उनले गरिन् । नेत्री कोइरालाले २…