Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दुई छिमेकी भारत र चीनसँग समनिकटताको सम्बन्ध राख्नुपर्छ : नेपाल

अनेरास्ववियुले बिहीबार परिवर्तित ‘विश्व सन्दर्भमा नेपालको विदेश नीति र युवाको भूमिका’ विषयमा आयोजना गरेको कार्यशाला गोष्ठीमा उनले सन्तुलन राष्ट्रवादको अवधारणानुसार दुई छिमेकीसँगको सम्बन्ध समदूरी नभइ समनिकटताका आधारमा हुनुपर्नेमा जोड दिए । एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेपालले दुवै छिमेकीविरुद्ध नेपालको भू–भाग प्रयोग गर्न नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालले सबै देशसँग मित्रवत् सम्बन्ध राख्ने…