Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संविधान संशोधनको प्रसंग नै टुंगियो : पौडेल


0
Shares

बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मधेसी दलहरुको मागबमोजिम संशोधनलाई मतदानमा लगेको र असफल भइसकेकाले अब संशोधनको प्रसंग नै टुंगिएको बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले कतिपय निर्णयहरु एकलौटीरुपमा गर्ने गरेको भन्दै पौडेलले असन्तुष्टिसमेत पोखे ।

Skip This