Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


ग्यासको कृत्रिम अभाव र कालोबजारीयालाई नियन्त्रण गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं, वैशाख ३ । नेकपा एमालेले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको सहज वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।पार्टी केन्द्रीय कमिटीको छैटौं बैठकले खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभाव र कालोबजारीयाहरुलाई कडाइकासाथ नियन्त्रण गर्न ध्यानाकर्षण गराएको हो ।बैठकले संविधान घोषणा भएको ६ महिना बितिसक्दा पनि संसदको नियमावली बन्न नसकेको भन्दै नेपाली कांग्रेसलगायतका…