Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कांग्रेस, एमाले र नयाँ शक्ति ताप्लेजुङले छान्यो उम्मेदवार

नेकपा एमाले जिल्ला कमिटीको बैठकले सचिव भट्टराईको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सम्मत रुपमा टुङ्गो लगाएको हो । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ भने पुर्व संसद तिलकुमार मेन्याङबो (लिम्बु) को नाम तय भएको शनिवार पत्रकार सम्मेलन माझ एमालेले सार्वजनिक गरेको छ । संविधानसभा निर्वाचनमा काठमाडौबाट पराजित भएका भट्टराईले यो पटक नाम गृह जिल्ला…