
राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताए । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् ।
राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी राजनीतिमा फर्कने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्