Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संघीय समाजवादी फोरम र राजपा नेपालबीच गठबन्धन हुने

संघीय फोरम र राजपाले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् । नेपाली कांग्रेस नेतृत्वमा मधेशी दलसहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया चलिरहेकै बेला दुई दलले यस्तो सहमति गरेका हुन् । यी दुबै दलले अरु गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय गरेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव र…