Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमाले–माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति दसैंको टीकाको दिन भएको खुलासा

बिहीबार एमाले जिल्ला कमिटी ताप्लेजुङको बैठकलाई सम्बोधन गर्दै भट्टराईले गत १४ गते शनिबार दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको र त्यसलाई १५ गते अन्तिमरुप दिइएको बताए । सहमति कार्यान्वयनका विषयमा अनेकौ आशंका उब्जिएपनि तलमाथि नगर्नेमा दुबै दल प्रतिबद्ध रहेको उनको भनाइ थियो । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले अहिले नै शेरबहादुर देउवा नेतृत्वको वर्तमान…