२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एमाले–माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति दसैंको टीकाको दिन भएको खुलासा


0
Shares

बिहीबार एमाले जिल्ला कमिटी ताप्लेजुङको बैठकलाई सम्बोधन गर्दै भट्टराईले गत १४ गते शनिबार दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको र त्यसलाई १५ गते अन्तिमरुप दिइएको बताए ।

सहमति कार्यान्वयनका विषयमा अनेकौ आशंका उब्जिएपनि तलमाथि नगर्नेमा दुबै दल प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले अहिले नै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार ढाल्ने आफूहरुको योजना नरहेको पनि प्रस्ट पारे ।