Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


रामचन्द्र पौडेल पुत्र चिन्तनको नाम जिल्ला कार्यसमितिले हटायो

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो । क्षेत्रीय समितिमा दर्ता भएका आकांक्षीको नाम मंगलबार जिल्ला कार्यसमितिमा पठाइएको थियो । जिल्ला कार्यसमितिको बैठकले मंगलबार नै बैठक बसी सबै नाम केन्द्रीय समितिमा पठाएको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए । नेपाली कांग्रेस लमजुङकाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि…