बदलिंदो परिस्थितिमा समयले ल्याएको चुनौति कसरी चिर्ने भन्नेमा बैठक केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको वार्तामा गठबन्धन निर्माणका लागि बनाइएको कार्यदलका नेताहरुबीच आगामी निर्वाचनमा गठबन्धन दलहरुको साझेदारी र हिस्सेदारी कसरी कायम गराउने भन्ने विषय केन्द्रित रहेको छ । नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र र नयाँशक्ति सम्मिलित कम्युनिष्ट केन्द्र निर्माणको प्रयास थालिएपछि लोकतान्त्रि…