इलाम क्षेत्र नम्बर–१ बाट खनाल, क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने नेम्वाङको घोषणा • Image Khabar Image Khabar


इलाम क्षेत्र नम्बर–१ बाट खनाल, क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने नेम्वाङको घोषणा


Imagekhabar
१९ आश्विन २०७४, बिहीबार १४:१३

इलाम क्षेत्र नम्बर–१ बाट खनाल, क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने नेम्वाङको घोषणा

नेता खनालले इलाम क्षेत्र नम्बर–१ बाटै आफूले राजनीतिक यात्रा सुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गरे ।

त्यस्तै, इलाम क्षेत्र नम्बर–२ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्