Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संसदको म्याद सकिँदै, विचाराधीन विधेयक के हुन्छन् ? (भिडियो रिपोर्ट)

संविधानको धारा २९६ को उपधारा (१) मा संसदको आयु आगामी माघ ७ गतेसम्म तोकिएपनि त्यसअगावै चुनाव हुने भए उम्मेदवार मनोनयनको अघिल्लो दिन संसदको आयु स्वतः समाप्त हुने व्यवस्था छ । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवार मनोनयन दर्ता हुने भएकाले वर्तमान संसदको म्याद कात्तिक ४ गतेपछि सकिनेछ । तर,…