लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चन्डीगढमा उपचारकाक्रममा ८८ वर्षका उमेरमा सोमबार निधन भएको थियो । सभामुख ओनसरी घर्तीले सदनमा शोकप्रस्ताव प्रस्तुत् गरेकी थिइन् । बैठकले राणाको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । शोकप्रस्तावमा भनिएको छ–‘व्यवस्थापिका–संसदको यो बैठक वि.सं. २०५० मा नेपाली कांग्रेस पार्टीको तर्फबाट तत्कालीन राष्ट्रियसभा…