
झापाको बिर्तामोडमा सोमबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले ‘वाम दलको चुनावी तालमेल र एकताको प्रक्रियाले केही राजनीतिक शक्ति आत्तिएका छन्’–भने ।
निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको प्रक्रियामा प्रवेश गर्ने भन्दै उनले एकतापछि पार्टीहरुभित्रका सबै गुट धूलोपिठो हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्