Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


काँग्रेस सुनसरीबाट उम्मेदवारको नाम सिफारिस

नेका सुनसरीको मातहतका कमिटीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिश गरेको हो । पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा र विनोद राई, क्षेत्र नं २ बाट पार्टी सभापति राजीव कोइराला, वर्तमान सांसद सीताराम मेहता, राजीव ढुंगाना, हरि सापकोटा,…