कमल थापाले भने: ‘कुनै शर्त नराखी सरकारलाई समर्थन गरेका हौं’ • Image Khabar Image Khabar


कमल थापाले भने: ‘कुनै शर्त नराखी सरकारलाई समर्थन गरेका हौं’


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार ११:३७

कमल थापाले भने: ‘कुनै शर्त नराखी सरकारलाई समर्थन गरेका हौं’

विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष थापाले वर्तमान राजनीतिक परिस्थितिका कारण कुुनै शर्त नराखी पार्टीले सरकारलाई समर्थन गरेको प्रष्ट पारे ।

अहिलेको विषम परिस्थितिलाई हेर्दै प्रदेश र प्रतिनिधि चुनाव गराउने मूल मर्मका साथ पार्टीले सरकारलाई समर्थन गरेको उनले बताए ।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनका लागि हुने गठबन्धन स्वाभाविक रहेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्