
विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष थापाले वर्तमान राजनीतिक परिस्थितिका कारण कुुनै शर्त नराखी पार्टीले सरकारलाई समर्थन गरेको प्रष्ट पारे ।
अहिलेको विषम परिस्थितिलाई हेर्दै प्रदेश र प्रतिनिधि चुनाव गराउने मूल मर्मका साथ पार्टीले सरकारलाई समर्थन गरेको उनले बताए ।
एमाले र माओवादी केन्द्रबीच निर्वाचनका लागि हुने गठबन्धन स्वाभाविक रहेको उनको टिप्पणी थियो ।
प्रतिक्रिया दिनुहोस्