
सोमबार रफत सन्चार क्लबमा भक्तपुरमा आयोजित साक्षात्कारमा उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा गरे ।
शेरबहादुर देउवा नेतृत्वको ‘वर्तमान सरकार कर्मचारीको कठपुतली’ बनेको भन्दै उनले भारतले नेपालको समृद्धि नचाएको जिकिर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्