Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


राष्ट्रियसभा सदस्य बन्ने कुरा पूर्णतः असत्य : निधि

जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा पूर्णतः असत्य हो’–भने । नेता निधिले आफ्नो उम्मेदवारी त्यागबारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै ‘आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार छु’–भने । उनले आफू यहीँ जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी…