३० असार २०८२, सोमबार | Tue Jul 15 2025


ओली–दाहालबीच पार्टी एकताका विषयमा छलफल


0
Shares

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिएपनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन ।

त्यसपछि दुवै अध्यक्षबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएको हो । रासस