काठमाडौंमा गरिएको कार्यक्रममा नेपाली राजनीतिमा नीति ठीक भएपनि नेताहरुको नियत ठीक नहुँदा देश र जनताले दुःख पाएको जिकीर गरे । भ्रष्टाचारको बिगबिगी हुँदा पनि केही गर्न नसक्नुको पछाडी इच्छाशक्तिविहीनता मूख्य कारक बनेको उनको भनाइ थियो । सोही पार्टीकी क्षेत्र नंं. ७ की उम्मेदवार अनुपा श्रेष्ठले लामो समयदेखि मुलुक नेताविहीन बनेको भन्दै अहिलेका सबै राजनीतिकर्मी मात्र…