Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


बाम गठबन्धनप्रति जनताको विश्वास बढ्दै गएकाले कांग्रेस अधैर्य बन्योः नेता नेपाल

आइतबार राजधानीमा गरिएको कार्यक्रममा उनले खेलको मैदानमा हार र जित दुवै हुने भन्दै अहिले नै नआलिन कांग्रेस नेताहरुलाई सुझाव दिए । लोकतन्त्रलाई स्थापित गर्न बामपन्थीहरु एकै ठाउँमा आउनु स्वभाविक हो भन्दै नेपालले वामपन्थी आए भने रुन पनि पाइदैन भन्ने जस्ता अफवाह नफैल्याउन पनि सुझाव दिए ।