अन्तिम प्रचारका लागि उनीहरुले सम्पूर्ण जोड लगाएको देखिन्छ । घरदैलो हेर्दा लाग्छ, अघि अघि पञ्चेबाजा, पछि पछि दुलाहा दुलहीको झ–झल्को दिने दृष्यहरु देख्न पाईन्छ । दुलही अन्माएपछि दुलही लिएर घरजान आतुर दुलाहा झै देखिने यी दृष्य । सबै उत्सुक छन् के होला यस्तो ? मंसिरको महिना विवाह उत्सवको अड्कल काट्नु पनि आश्चर्य त भएन ।…