Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सरकारलाई सचेत गराउन आयोगसमक्ष एमालेको माग

निर्वाचन आचारसंहिताविपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ । नेपाल प्रहरीमा चार अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ । कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गरी चुनावी सरकारको…