Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कम्युनिष्टहरुले मधेसी, मुस्लिम, जनजातिको अधिकार सखाप पार्छन् : देउवा

आसन्न निर्वाचनमा कम्युनिष्टहरुलाई भोट नदिन आग्रह गर्दै देउवाले मधेसी, मुस्लिम तथा दलित जनजातिहरुको अधिकार कम्युनिष्टहरुले सखाप पार्ने आरोप पनि लगाए । मंगलबार कपिलवस्तुको सदरमुकाम तौलिहवामा कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले ‘कम्युनिष्टहरुको सरकार बन्नै हुँदैन’–भने । कम्युनिस्ट शासन संसारबाटै समाप्त भइसकेकाले आफूहरुको सरकार आएमा विदेशी लगानी भित्रिनेसमेत उनको भनाइ थियो । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका…