Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


निर्वाचनपछि लोकतान्त्रिक गठबन्धनकै सरकार बन्छ : प्रकाशमान सिंह

२१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई आकर्षित पार्न उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका हुन् । उनीहरुले मतदातालाई विभिन्न आश्वासनसमेत दिँदै आएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आज भीमसेनगोला क्षेत्रमा घरदैलो गरेका छन् । उनले लोकतान्त्रिक शक्तिहरु एकजुट भएकाले जित सुनिश्चित भएको भन्दै आगामी निर्वाचनपछि पनि…