Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध हुँदैन : खाँण

नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नम्बर–२ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मेलमिलाप र एकतामा राष्ट्रियता बलियो हुने बताए । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका नेता खाँणले महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध नहुने भन्दै युवालाई संयम हुँदै कार्यकर्ताको घरदैलोमा पुग्न आग्रह गरे । समतामूलक समाज र समृद्ध राष्ट्र निर्माण संविधानको…