Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


झडपमा वडाध्यक्षकी श्रीमती घाइते

झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बूढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ मुसिकोटमा भएको चुनावीसभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुढा गरेपछि दोहोरो झडप भएको हो । झडपमा घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज…