ओली–दाहालबीच छलफल • Image Khabar Image Khabar


ओली–दाहालबीच छलफल


Imagekhabar
३ बैशाख २०७५, सोमबार १५:४१

ओली–दाहालबीच छलफल

प्रधानमन्त्री ओली छिमेकीमुलुक भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उनीहरुबीच छलफल भएको हो ।

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मकरुपमा लिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्