प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण : देउवा • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण : देउवा


Imagekhabar
३ बैशाख २०७५, सोमबार १९:०६

प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण : देउवा

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा सोमबारदेखि हेटौंडामा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले प्रजातन्त्रलाई कम्युनिष्टहरुको सरकारले ढाल्न नसक्ने जिकिर गरे ।

उनले सविधानको कार्यान्वयनले मुलुकमा राष्ट्रियता र संसदीय प्रजातन्त्र संस्थागत भएको भन्दै चाँडै नै कांग्रेसभित्रको विवाद पनि टुंगिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्