२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ७ गते बस्ने


0
Shares

बैठक जारी रहेकाक्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस