Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


ओलीले दिए सरकारलाई चेतावनी

मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकताले अस्थीर सरकारको चक्रलाई समाप्त गर्ने दाबी गरे । देशव्यापीरुपमा उम्मेदवारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको उनको आरोप थियो । कामचलाऊ सरकारले प्रहरी र कर्मचारी सरुवा गर्ने तथा दीर्घकालीन प्रभावका निर्णयहरु गरिरहेको भन्दै उनले त्यसको प्रतिकार गर्ने चेतावनीसमेत दिए । अहिलेका कांग्रेस…