Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


लमजुङमा दिलबहादुर घर्ती र देव गुरुङबीच कडा टक्कर, पृथ्वी सुब्बाले के गर्लान ?(भिडियो)

प्रतिनिधिसभाका एक र प्रदेशसभाका दुई सदस्यका लागि दलहरु आ–आफ्नो पक्षमा मत पार्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । लमजुङमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग नेकपा एमाले, माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनको सीधा प्रतिस्पर्धा हुन लागेको हो । यद्यपी, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा, जन समाजवादी, देशभक्त गणतन्त्र मोर्चा, आमुल परिवर्तन मसिया पार्टीलगायतले पनि…