प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवारसमेत रहेका नेता पौडल र उनका साथमा रहेका कांग्रेसका कार्यकर्तालाई लक्षित गरी शनिबार दिउँसो तनहुँको भानु नगरपालिका वडा नम्बर–१० स्थित नेपालडाँडानजिक अज्ञात समूहले प्रेसर कुकरबम प्रहार गरेको थियो । गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न जानेक्रममा नेता पौडल सवार गाडीमाथि बम प्रहार भएको थियो । सो बम प्रहारबाट…