Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


रेशम चौधरीलाई तत्काल सांसदको शपथ गराउन माग

बिहीबार राजपा नेपाल संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । बैठकले पार्टी संसदीय दलको विधानको मस्यौदा निर्माण गर्न सांसद लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ । यस्तै, बैठकले संसदीय दल सन्चालनका लागि प्रत्येक…