
बुधबार एमाले मुख्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले आगामी वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि भइरहेको प्रयास र आसन्न भारत भ्रमणबारे जानकारी दिएको पनि भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्