Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


विप्लव नेतृत्वको पार्टीका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधि गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए । राईले प्रयोग गर्दै आएको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि…