Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


काठमाडौं क्षेत्र नम्बर २ मा कांग्रेसको अगुवा कार्यकर्ता भेलामा यस्तो निर्णय

यसैक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले चुनाव लक्षित अगुवा कार्यकर्ता भेला गरेको छ । भेलाले चुनाव परिचालनका लागि प्रत्येक वडामा निर्वाचन समिति बनाउने निर्णय गरेको छ । भेलामा काठमाडौं क्षेत्र नम्बर–२ कांग्रेस उम्मेदवार दिपक कुईकेलले आफ्नो क्षेत्रको विकासका लागि सधै क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे । संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्ने जिम्मेवारी…