Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


‘भीम रावललाई पराजित गरेर देखाउँछु’

सोमबार अछाम–१ को पातलकोटमा भएको चुनावीसभामा बोल्दै स्वाँरले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो जित निश्चित रहेको जिकिर गरे । उनले विगतमा अछामबाट चुनाव जितेका नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रावलले जिल्लाका लागि कुनै काम नगरेको भन्दै योपटक जनताले आफूलाई जिताउनेमा ढुक्क रहेको बताए ।