वाइसीएल अध्यक्ष दीप शिखा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले सोमबार संयुक्त विज्ञप्ति निकाली शर्मा र पुनमाथि लक्षित गरिएको बम आक्रमणको भर्त्सना गदै सरकारसँग कारबाहीको माग गरेका छन् । विज्ञप्तिमा दुई नेतालाई लक्षित गरी ज्यानै लिनेसम्मको मनसाय राखी कायरतापूर्ण र शृंखलाबद्ध बम आक्रमण गरिएकोप्रति निन्दा गर्दै ‘वाम गठबन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खोजिरहेका बेला…