Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


लमजुङमा तीन दर्जन कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश

मंगलबार चन्द्रेश्वरको च्यानपाटामा भएको चुनावीसभामा नेपाल महिला संघ चन्द्रेश्वरकी अध्यक्ष चन्द्रावती अधिकारी, चन्द्रेश्वर गाउँकार्यसमितिका पूर्वसभापति देवीजंग दुरासहित तीन दर्जन कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका हुन् । चुनावीसभामा विमान श्रेष्ठ, जीवन खनियाँ, लेखमाया दुरा, दिलमाया दुरा, शोभा श्रेष्ठ, विमला बास्तोला, तेजमाया गुरुङ, लक्ष्मी केसी, कल्पना सुवेदी, डोलबहादुर विक, हरिबहादुर विकलगायतका कांग्रेस कार्यकर्ताहरुलाई नेकपा एमालेका सचिव…