२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्छ’


0
Shares

तनहुँको दमौलीमा स्व. गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभाजित मानसिकताको कांग्रेसले अहिलेको सरकारसँग जुध्न नसक्ने बताए ।

केपी शर्मा ओलीको सरकारले जथाभावी निर्णय गर्न थालेमा त्यो कांग्रेसका लागि सह्य नहुने कोइरालाको भनाइ थियो ।