कांग्रेस नेता खुमबहादुर खड्काको निधन • Image Khabar Image Khabar


कांग्रेस नेता खुमबहादुर खड्काको निधन


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार १८:५०

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

उपचारमा रहेका नेता खड्काको शुक्रबार अपराह्न ५ः१५ बजे निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनी मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए । रासस

प्रतिक्रिया दिनुहोस्