Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा

तीन दलले शनिबार साँझ भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली काँग्रेससहित तीन राजनीतिक शक्तिबीच चुनावी एकता भएको उद्घोष गरेका छन् । राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर काँग्रेसका तीन वटै प्रतिनिधिसभा सदस्य र छ वटै प्रदेशसभाका सदस्यलाई सहयोग गर्ने बताएका छन् । “हामी वडास्तरसम्म संयुक्त समन्वय समिति गठन गरेर चुनावीसभादेखि घरदैलोसम्म गर्छौं ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका…