Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी

पार्टी अध्यक्ष ओलीको निवासमा शुक्रबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले जानकारी दिए । कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्री भुसाल र लालबाबु यादव रहेका छन्…