प्रदेश–५ मा तीन मन्त्री थपिए • Image Khabar Image Khabar


प्रदेश–५ मा तीन मन्त्री थपिए


Imagekhabar
५ चैत्र २०७४, सोमबार १८:११

प्रदेश–५ मा तीन मन्त्री थपिए

सोमबार नेकपा एमालेका लीला गिरी र आरती पौडेल तथा माओवादी केन्द्रका सुदर्शन बरालले मन्त्री पदको शपथ लिएका छन् ।

गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पौडेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बराललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्