नयाँ शक्ति पार्टी प्रदेश नम्बर–३ र ४ ले संयुक्तरुपमा आयोजना गरेको लुम्बिनी बैठक भाव सम्प्रेशण कार्यक्रममा सहभागी हुन चितवन आएका उनले बुधबार सन्चारकर्मीहरुसँग कुरा गर्दै दाहालसँग पार्टी र कार्यगत एकता सम्भव नरहेको स्पस्ट पारेका हुन् । दाहाल ‘सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको’ भन्दै उनले बोलेका कुराहरुमा टिप्पणी गर्नुको औचित्य नभएको भट्टराईले बताए ।…