Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


दाङ प्रदेश राजधानीका लागि हरेक हिसाबले उपयुक्त : मुख्यमन्त्री पोखरेल

घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको शनिबार घोराहीमा उद्घाटन गर्दै उनले व्यवस्थित योजनाका साथ जनताका आवश्यकता पूरा गर्न लाग्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले अहिले स्थानीय तहहरुमा भौतिक संरचना र जनशक्तिको अभावले काममा केही सुस्तता आएको बताउँदै भौतिक संरचना र जनशक्तिलाई छिटोभन्दा छिटो स्थानीय तहहरुमा हस्तान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए । मुख्यमन्त्री पोखरेलले दाङ प्रदेशको राजधानीका…